123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:46 PM
0

२०६९-०५-२४
फिल्मी अपडेट

ट्वीटरको प्राविधिक कारणले आफूले हैरानी खेप्नु परेको भन्दै सामाजिक सञ्जाल ट्वीटरप्रति बलिउडका सुपरस्टार अमिताभ बच्चनले रिस पोखेका छन् ।


अमिताभका अनुसार ट्वीटरको प्राविधिक समस्याका कारण उनले आफ्ना प्रशंसकहरुको लाखौं सवालको जवाफ दिन पाएका छैनन् । त्यसै कारण्
उनले ट्वीटरलाई धम्मी समेत दिएका छन् कि यदी ट्वीटरले प्राविधिक गडबढीको समस्या सुल्झाउँदैन भने उनी ट्वीटर एकाउन्टबाट ‘रिमूभ’ हुनेछन् ।


अमिताभको ट्वीटरमा लाखौं प्रशंसक छन्, जसको प्रश्नको जवाफ उनी एकदमै गम्भीर भएर दिने गर्छन् । तर, हाल भने प्राविधिक समस्याका कारण उनले प्रशंसकको प्रश्नको जवाफ दिन नसकेको जनाइएको छ ।
अमिताभले त आफूले भोगेको समस्याको गुनासो सामाजिक सञ्जाल ट्वीटरप्रति खुलेआम पोखेका छन्, अब हेर्न यो बाँकी छ कि ट्वीटरले यस विषयमा कस्तो कदम चाल्ने छ ? अथवा अमिताभको चेतावनीको असर सामाजिक सञ्जलमा कसरी पर्नेछ ?

ट्वीटर विश्वमै चर्चित सामाजिक सञ्जालहरु मध्येमा पर्छ, नेपालमा पनि ट्वीटर प्रयोगकर्ताको संख्या लाखौं रहेको अनुमान गरिन्छ



LIKE IT ON Facebook !!!



0 comments: