२०६९-०६-१२
फिल्मी अपडेट्,काठ्माण्डौ
चलचित्र कलाकार संघले कलाकारको हितमा बिभिन्न कार्य गर्दै आएको छ यो सबैलाई सर्बबिधितै छ । र यसै संघले आब आफ्नो निर्बाचन गर्दैछ आगामी असोज २७ गते ।

र निर्देशक राजेन्द्र शुलभ लाई चलचित्र कलाकार संघको कायसमिति निर्वाचनका लागि निर्वाचन अधिकृतको रुपमा तोकेको छ ।
तेस्तै अर्का निर्देशक सुमन दाहाल र अधिवक्ता शम्भु निरौला निर्वाचन अधिकृतिको रुपमा रहने छन् ।
असोज २७ गते हुने निर्वाचनमा निर्वाचन मण्डलीले १६ गते देखि आफ्नो कार्य सुरु गर्ने छ ।
हाल सम्म नवल खड्काले अध्यक्ष पदको लागि उम्मेदवार घोषणा गरेका छन । उम्मेदारको नामावलि दर्ता केहि समय पछि सुरु हुने छ । बर्तमान कार्यसमितिमा कलाकार संधका अध्यक्षको पदमा रमेश बुढाथोकी रहेका छन ।
0 comments:
Post a Comment