123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:54 PM
0


२०६९-०५-१६
प्रणप सुबेदी
नेपाली चलचित्र बजार मा एउटा आशा बोकेको अर्को चलचित्र हो नेपाली कथानक चलचित्र "खोज" यसअघी भाद्र २९ गते रिलिज हुने भनिएको चलचित्र "खोज" ले आफ्नो प्रोमोसनमा पनि उतक्कै ध्यान दिएको थियो । र एस्तै प्रमोसन भने अझ पनि जारिनै राखेको चलचित्र "खोज" को टिम ले चलचित्र को रिलिज मिती भने अब असोज १२ गते लाई पक्का गरेको छ । यस चलचित्र "खोज" लाई निर्माता लक्ष्मी प्र ढकालले निर्माण गरेका हुन भने चलचित्र "खोज" लाई किशोर ढकालले निर्देशन गरका हुन । फिल्मी अपडेट लाई प्राप्त भएको जानकारी अनुसार चलचित्र निर्माता संघ र चलचित्र संघ कार्यदल संगको समझदारिमा चलचित्रलाई असोज १२ मा प्रर्दशन मिती दिएको हो । र चलचित्र "खोज" लाइ असोज १२ मा रिलिज गर्दा फाइदा हुने पनि देखिएको छ ।
बिराज भट्ट कल्पना शाहि सुमन सि आदि कलाकारको अभिनय रहेको यस चलचित्र ले रार्मो सफलता प्राप्त गरेने चलचित्र बिश्लेसकहाँरु ब ताउँछन । चलचित्र खोज को सम्पुर्ण टिम लाई फिल्मी अपडेट को तर्फबाट शुभकामना ।

0 comments: