123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:22 AM
0

२०६९-०५-३१
प्रणप सुबेदी,काठ्मण्डौ


सोचेको जस्तो सफलता नेपालामा हात नलागेपछी  नायिका कारीश्मा मानन्धर पुन अमेरिका फर्केकी छिन । उनि नेपाली हुन कि अमेरिकन नेपाल आउने ४,५ बर्ष बस्ने र पुन अमेरिका नै फर्कनी यस्तो क्रीयाकलाप देख्दा उनि नेपाली हुन कि अमेरिकन बिश्वास गर्न गाह्रो पो हुने रहेछ । यो बिचार नयिका कारीश्मा को शुभ चिन्तकहरुको हो ।

नेपाली चलचित्र रजतपटमा सधै सदबाहर देखिने नायिका कारीश्मा नेपाली चलचित्र रजतपटमा एउटी स्थापित नयिका हुन । अरुको चलचित्रमा अभिनए गरेर थुप्रै प्रसंसा बटुलेकी नायिका करिष्मा मानन्धर आफैंले बनाएको चलचित्र डब्बा भएपछी यसैको तोडमा लामो समय अमेरिका बसेकी  थिइन् र पुन केहि गर्छु भनेर सन् २००९ मा नेपाल फर्किन  । र फर्के पनि कुनै किशिमको सफलता  हात नपरेपछि उनि पुन फर्किन  अमेरिका ।
 नेपाल बसाशाईको क्रममा उनले कुनै त्यस्तो लिड भूमिकामा चलचित्रमा प्रस्तुत नभएपनी साइड रोलमा अभिनए गरिन तर पनि  उनको त्यो अभिनएले दर्शकको मन छुन भनेए सकेन  । र अहिले एउटा बहान हो या सत्त्य  छोरी कविताको कलेजको कागजपत्र मिलाउन भन्दै करिष्मा अमेरिका उडिन ।

धेरै पहिला देखिनै अमेरिका फर्किने सोच बनाएकी नायिका कारीश्मा जती उमेर ढल्किदै गयो झन तेती राम्री देखिन थालिन र उनको चलचित्र को भन्दा उनको साउनदर्यको तारिफ बढी हुन थाल्यो चलचित्र बजारमा र भन्नेले भन्न थाले छोरी भन्दा आमा तरुनी भनेर सार्थकता भो भनेर ।

अमेरिका  सबैको सपनाको शहर त्याहाँ पुगेपछी सबैले फर्कन बिर्शिदा रहेछन । अब हेर्न बाँकी छ नयिका कारीश्मा कहिले फर्किन्छिन त यद्दपी नायिका करिष्मा अरुले झैं चाँडै फर्कने भन्दै अमेरिका उडेकी छिन् । तर उनी लामै समय अमेरिकामै बस्ने सोचमा रहेको उनी निकट स्रोतले बताएको छ ।  

0 comments: