123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:00 PM
0

२०६९-०५-३१
प्रणप सुबेदी ,काठ्माण्डौ

राजधानी मा आइतवार ९९ औं वीपी जयन्तीको अवसरमा नेपाल साँस्कृतिक संघले बिभिन्न क्षेत्रका ब्यक्त्ती सहित थुप्रै चलचित्रकर्मी लाई  सम्मान गर्‍यो । नेपाली कांग्रेसका सभापती लगायतका नेताहरुले सो सम्मान प्रदान गरेका थिए । संघले हरेक बर्ष सम्मान प्रदान गर्ने गरेको छ त्यसै अनुरुप आज सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
आयोजित सम्मान कार्यक्रममा चलचित्र क्षेत्रबाट नब-निर्बाचित प्राबिधिक देखी अहिले सम्मका थुप्रै चलचित्रकर्मी लगायत चलचित्र पत्रकारलाई पनि सम्मान प्रदान गरिएको थियो ।

नायिका झरना थापा ,नायिका झरना बज्रचार्य,गरिमा पन्त ,अभिनेता कृश्ण मल्ल,आर्पी पन्त,सुनिल थापा,हास्य कलाकार जितु नेपाल ,दिपक राज गिरी ,प्रभाकर शर्मा आदी सम्मानित भएका थिए ।





0 comments: