२०६९-०५-२८
प्रणप सुबेदी
चलचित्र " ब्रेक फेल्" प्रदर्शन को हिसाबले नायक बिमलेश अधिकारीको पहिलो चलचित्र हो थुप्रै म्युजिक भिडियोमा अभिनए गरिसकेका नायक बिमलेश अधिकारीलाई सबैले रुचाएका छन । र यिनै नायक बिमलेशको अर्को चलचित्र "तुलशी" अब प्रदर्शनको क्रममा रहेकोछ भने चलचित्र अहिले बिदेशको केहि ठाउँमा प्रदर्शन हुँदैछ जसका लागी नायक बिमलेश अधिकारी हाल अस्ट्र्लियामा रहेका छन ।
र अस्ट्र्लियाबाट नै आएको समाचार भन्दै केहि सन्चार माध्यमहरुले नायक बिमलेश अब अस्ट्र्लियामा नै सेटप हुँदै ,नायक बिमलेश अब आफ्नै नातेदारसँग अस्ट्र्लियामा नै बश्ने भए भन्ने लगाएतका समाचार प्रकाशमा लाएपछी नायक बिमलेश ले उक्त समाचार प्रति आपत्ती जनाए ।
यिनै प्रस्ङ्ग्मा फिल्मी अपडेटले नायक बिमलेशसँग अनलाईनमा कुरा गर्दै प्रकासित समाचारको बारे बुझ्दा अधिकारिले यस्तो प्रतिकृया दिए ।
"यो प्रकाशित र प्रशारित खबर एकदमै गलत हो म आगामी महिना स्वदेश फर्कदैछु र मैले कहिले पनि हरेश खाएको छैन साचै कुरा भन्ने हो भने मसँग अझ १ बर्ष पुग्ने काम छ । तेसैले म अस्ट्र्लिया सधैको लागी बस्ने भन्ने कुरा सरासर गलत हो ।"

0 comments:
Post a Comment