123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:29 PM
0

२०६९-०५-२२
प्रणप सुबेदि
 

एस अघी थुप्रै हिट चलचित्र दिईसकेका निर्देशक शिब रेग्मीले निर्देशन गरेको चलचित्र ‘सो सिम्पल’ को दुई प्रोमो सार्वजनिक गरिएको छ । कार्तिक ३ गते देशभर एकसाथ प्रदर्शनमा आउने बताईएको सो फिल्मको रिलिज प्रोमो नाम जत्तिकै सिम्पल बनाईएको छ जसलाई दर्शकले रूचाउने निर्माण पक्षको विश्वास पनि रहेको छ ।

दीपक बज्राचार्यले खिचेको यस चलचित्र मा केशव भट्टराईले निर्माण रहेको छ भने फिल्ममा निर्देशक रेग्मीकी छोरी भावना र सोही फिल्मका स्क्रिप्ट राईटर प्रदिप भारद्धाजका भाई प्रमोद मुख्य भुमिकामा छन् । फिल्ममा राजबल्लभ कोईराला, स्वेता भट्टराई, सुशिल पोखरेल, विनोद भट्टराई, रश्मी भट्ट, निर्मल शर्मा तथा भिजे शिशिर भण्डारीको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

कोटकी कालिका देवी फिल्मसको ब्यानरमा नीता भट्टराई तथा मुकुन्द फुयाल समेत निर्माता रहेको सो फिल्मका करियोग्राफर कविराज गहतराज हुन् भने द्धन्द हिमाल केसीको रहेको छ ।
Join Our Facebook !!!

0 comments: