123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:36 AM
0
२०६९-०६-०५
प्रणप सुबेदी ,काठ्माण्डौ


नायिका रागिनी खड्की दोन्द निर्देशक राजेद्र खड्कीको पुत्री हुन ।नेपाली चलचित्र रजतपटमा उनले पाइला मात्र के टेकेकी थिइन उनि अहिलेको ब्यस्त नायिकाको सुचिमा पर्न पुगिन  अब उनको एकपछी अर्को गरेर लगातार चलचित्रहरु आउँदैछन तर जस्तो चलचित्र आएपनी उनको पछिल्लो चलचित्र "भेटि" जस्तो चाँही नहोलान कारण उनले यस चलचित्रमा खलपात्रको रुपमा देखा परेका आफ्नो  सक्कली पिता  राजेन्द्र खड्की सँग पर्दामा देखिदै छिन । र उनले अब पर्दमा आफ्नै बुवाको रोमान्स पनि देख्ने भएकी छिन ।  चलचित्र "भेटि"  मा  । केहि समय अगाडि भट्टिवालि  भएर चलचित्रमा जिवन लुइटेल संग रोमान्स गरेकि नायीका रेखा थापा फेरि भट्टिवालि  भएर रोमान्स गर्दैछिन छिन राजेद्र खड्कीसँग भने हेर्नेछिन नायिका रागिनी खड्कीले  ।

अब हेर्न यतीमात्र बाँकीछ कि नायिका रागिनी खड्कीले आफ्नो पिताको रोमान्सलाई कसरी सहन्छिन त । यो कुरा कार्तिक १७ गतेबाट चलचित्र "भेटि" एकसाथ देशभरबाट प्रदर्शनमा आएपछी मात्र थाहाहुन्छ ।


चलचित्र "भेटि" पूर्ण याक्सन धारको चलचित्र हो भन्छन यसका निर्देशक  किशोर चौधरी  भने चलचित्रले राम्रो व्यापार गर्नेमा बिसोस्थ छन् निर्माता  नारायण खतिवडा  ।

0 comments: