123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:53 AM
0

२०६९-०६-०५
प्रणप सुबेदी ,काठ्माण्डौ

आर.बि प्रधानको प्रस्तुति तथा राम जी लामिछानेको निर्देशनमा बनेको चलचित्र "कोहि त छ" ले आफ्नो प्रदर्शन को मिती तय गरेको छ । सम्पादनको कार्य अन्तिम चरणमा पुगेको यस चलचित्रले आफ्नो चलचित्रको बारेमा थप जानकारिदिन आगामी केहिदिनमा चलचित्र "कोहि त छ"ले पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको छ । राज बल्लभ कोईराला, मुकेश आचार्य, तृप्ती नाडगर, सुशिल पोख्रेल लगायतका कलाकारहरु को अभिनय रहेको  छ। चलचित्रमा महिला सशक्तिकरणको प्रतिनिधित्व झल्कने अभिनयमा झरना थापालाई प्रस्तुत गरिएको छ भने चलचित्र मंसिर १ गते बाट प्रदर्शनमा आउने जानकारी निर्माता आर .बि प्रधानले फिल्मी अपडेटलाई गराए ।


चलचित्र ले आफ्नो सम्पुर्ण छयानकंन त्रीशुलिमा मा गरिएको छ भने चलचित्रमा राजेश पायल राई, अन्जु पन्त, प्रमोद खरेल र प्रविशा अधिकारीको स्वर सुन्न पाईनेछ ।

0 comments: