२०६९-०६-११
फिल्मी अपडेट,चितवन
प्रदर्शनमा पालो कुरेर बशेको नेपाली कथानक चलचित्र "भेटि" का निर्माता नारायण खतिवडा आज ५ दिन पछी होसमा आएकाछन ।
चितवनमा होटेल संचानल गर्दै आएका निर्माता नारायण खतिवडा गत शनिबार चितवन इस्थित सौरहा चोकमा रहेको आफ्नो घरमा परिवार सँग कुरा गर्दागर्दै एक्काशी व्लड प्रेसरका कारण बेहोश भ्एर अचेत भएपछी चितवन इस्थित शिक्षण अस्पतालमा ICU मा भर्ना गरिएको थियो।
शनिबार देखि आज आचेत अबस्थामा रहेका निर्माता खतिवडा आज ५ दिन पछी होशमा आएका हुन् निर्माता आजै अस्पताल बाट घर फर्केको जानकारी फिल्मी अपडेटलाई प्राप्त भएको छ ।
चितवनमा होटेल संचानल गर्दै आएका निर्माता नारायण खतिवडाले पछिल्लो समय चलचित्र "भेटी" निर्माण गरेका हुन् चलचित्र भेटि अब चाडै नै प्रदर्शनमा आउने भएकोछ ।

स्मरण रहोश चलचित्र "भेटि" कार्तिक १७ गते देखी लाग्दैछ ।
निर्माता नारायण खतिवडालाई फिल्मिअपडेट डट कम सिध्र स्वास्थ्य लाभको कामना गर्दछ ।


0 comments:
Post a Comment