२०६९-०६-१०
प्रणप सुबेदि,काठ्माण्डौ
नेपालि कथानक चलचित्र 'समय' ।
चलचित्र 'समय' को खास कुरा भन्नु पर्दा चलचित्रमा अभिनेत्री मौशमि मल्लको छोरा बिक्की मल्ल पहिलोपटक ठुलो पर्दामा देखिन लागेका छन ।
निर्माता सन्देश श्रेष्ठसंग र अभिनेत्रि मौषमी मल्लको संयुक्त निर्माणमा तयार भएको चलचित्र दुई जनेरेशनको कथामा आधारित रहेको कुरा निर्माता सन्देश श्रेष्ठले फिल्मी अपडेट संग भने हो ।
बास्तबिक जीवनमा नै १८ बर्षदेखि पार्पाचुके {डिभोर्स } जिबन बिताइरहेकी अभिनेत्रि मौशमि मल्लले यस चलचित्रमा मौसमी र राजेश हमाल पूरानो जेनेरेशनका पात्रको भूमिकामा देखा पर्ने भएकाछन् भने अर्को पट्टी नब नायक विक्की र नायिका सुरभी जैनले नयाँ जेनेरेशनको पात्रको भूमिका बहन गरेका छन् । स्मरण रहोस नायिका पनि यसै चलचित्रबाट नेपाली रजटपटमा नायिका को रुपमा पाईला टेक्दैछिन ।

0 comments:
Post a Comment